नियम १३ख
अधिकार प्रत्यायोजन :
समितिले यस नियमावली बमोजिम आफूलाई भएको अधिकारमध्ये केही अधिकार समितिका सदस्य वा सदस्य–सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
बोनस नियमावली, २०३९